माओवादी केन्द्र
प्रचण्डका ज्वाइँको नजर भौतिक पूर्वाधारमा, नेता-कार्यकर्ताको असन्तुष्टि छताछुल्ल
२०७९ पुष २२ गते ८:५०
सांसद जीवन आचार्यले भने आफू पार्टीको केन्द्रीय सदस्य, प्रत्यक्षबाट निर्वाचित सांसद भएकोले सबै हिसाबले मन्त्रीका लागि योग्य भएको नेपाल प्रेसलाई बताए । अध्यक्षको परिवारसँग जोडेका आपत्ति जनाउँदै उनले भने, 'युवाहरूको प्रतिनिधित्वका लागि मेरो दाबी हो, कसैले मिडिया स्टन्ट गरिरहेका छन् ।'
ट्रेन्डिङ