माओवादी केन्द्र
ओली-प्रचण्डको सम्भावित गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक
२०७९ पुष १० गते १४:५५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो । राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय...
ट्रेन्डिङ