माओवादी केन्द्र
माओवादीको ‘बटमलाइन’- शान्ति सम्झौताको हस्ताक्षरकर्ताका भूमिकाले प्रचण्ड प्रधानमन्त्री
२०७९ पुष १ गते १५:४३
काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको दाबी गरेको छ । सरकार गठनको विषयमा गठबन्धन दलमा जोडघटाउ चलिरहेको बेलामा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव देव गुरुङले अब वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले पनि प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने...
ट्रेन्डिङ