माओवादी केन्द्र
कर्णाली सभामा माओवादी बहिष्कार : मुख्यमन्त्रीसँग बदला लिन खोजिएको हो ?
२०७९ साउन ४ गते १४:०७
सुर्खेत । कर्णाली प्रदेशसभाको हिजोको बैठक सत्तारुढ घटक नेकपा माओवादी केन्द्रकै सांसदले बहिष्कार गरेका छन् । सत्तामै रहेको पार्टीले सदन बहिष्कार गरेसँगै माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीसँग बदला लिएको परिचर्चा सुरू भएको छ । सत्तारुढ गठबन्धनबीच तिक्तता सुरू हुन लागेको हो ? भन्ने प्रश्नको उत्तर खोज्न मुख्यमन्त्री जीवनबहादुर शाहीको नियुक्तिलाई...
ट्रेन्डिङ