माओवादी केन्द्र
सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग
२०७९ वैशाख १२ गते १६:४७
सिन्धुली । उम्मेदवारी दर्ता गर्न जाँदा ठूलो मास देखाउन सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेको छ । माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान (प्रख्यात) को नेतृत्वमा उम्मेदवारी दर्ता गराउन जान आयोजना गरेको र्यालीमा बालबालिका प्रयोग गरिएको हो । राजनीतिक गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने...
ट्रेन्डिङ