माओवादी केन्द्र
जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड
२०७८ चैत २० गते १५:२९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वले मधेसमा ठूलो विद्रोह गरेको स्मरण गरेका छन् । मधेस प्रदेशमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धका बेला मधेसमा मात्रै १३ सय शहीद भएकाे बताए । ‘तराई मधेसमा निकै ठूलो विद्रोह जनयुद्धले लिएर...
ट्रेन्डिङ