माओवादी केन्द्र – Page 78 – Nepal Press
माओवादी केन्द्र

माओवादी बन्दसत्र : प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रचण्डको प्रतिबद्धता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।