माओवादी केन्द्र – Page 79 – Nepal Press
माओवादी केन्द्र

प्रचण्डको प्रतिवेदनमा दलहरुलाई हेर्ने दृष्टिकोण नआएकोमा असन्तुष्टि, एमसीसी खारेज गर्नुपर्ने मत (भिडिओ रिपोर्ट)

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल भएको छ।