माओवादी केन्द्र
वर्षमानलाई बेइजिङको सद्भाव, प्रचण्डमाथि बढ्यो दबाब
२०७८ पुष १३ गते १८:१६
राष्ट्रिय सम्मेलनमा आउन लाग्दा थप उपचार गर्नुपर्ने भएपछि चीनमै बस्न बाध्य माओवादी केन्द्रका नेता वर्षमान पुन नेपाल आउन नसक्ने आधिकारिक जानकारी आएकै दिन सम्मेलनको साटो माओवादीले आठौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
ट्रेन्डिङ