नागरिक उन्मुक्ति पार्टी – Nepal Press
नागरिक उन्मुक्ति पार्टी

विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तापक्षका दुई नेताहरू पनि उपस्थित भए । विपक्षी मोर्चाको रणनीति बनाउन बोलाइएको बैठकमा सत्तापक्षको सहभागिता आफैंमा अनौठो थियो ।

1 2 3 4