राजनीति
लाभको पदमा बसिसकेका व्यक्ति अख्तियारको पदाधिकारीमा पठाउन नहुनेमा सांसदको जोड
२०८१ कार्तिक २६ गते १३:२८
काठमाडौं । सांसदले लाभको पदमा बसिसकेका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारी नियुक्त गर्न नहुने प्रस्ताव अघि सारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्ताको छलफलमा भाग लिने सांसदले यस्तो प्रस्ताव अघि सारेका हुन् । संशोधनकर्ता समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद माधव...
ट्रेन्डिङ