राजनीति – Page 1003 – Nepal Press
राजनीति

सांसद विमलालाई बन्धक बनाउनेमाथि कारवाही गर्न लुम्बिनीका गठबन्धनको माग

रूपन्देही । आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको सांसद विमला वलीले सार्वजनिक गरेपछि लुम्बिनी प्रदेशका विपक्षी दलहरूले निन्दा गरेका छन् । वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा ल्याएर ५ दिनसम्म बन्धक बनाएर राखेको भन्दै गठबन्धनले...