राजनीति – Page 1006 – Nepal Press
राजनीति

संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

प्रतिनिधिसभाको आजको बैठकमा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा जोडतोडले आवाज उठेको छ ।