राजनीति – Page 1008 – Nepal Press
राजनीति

दार्चुला घटनाको छानबिन गर्न सहसचिव गौतमको नेतृत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको एक विज्ञप्तीमार्फत आइतबार जानकारी गराएको हो । समितिको सदस्यमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी पूमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान...