राजनीति – Page 1010 – Nepal Press
राजनीति

माधव नेपाललाई सत्ता गठबन्धनले अझै पर्खिने, बहुमतका लागि महन्थभन्दा माधव पक्ष ‘कम्फरटेबल’

सत्तारुढ गठबन्धनमा माधव नेपाल पक्ष सरकारमा नआए के-कति मन्त्रालय बाँड्ने भन्ने अनौपचारिक छलफल भए पनि टुंगो लागेको छैन । नेपाल पक्ष सरकारमा आए ६ वटा मन्त्रालय दिने समझदारी छ ।