राजनीति – Page 1014 – Nepal Press
राजनीति

कम्युनिष्ट सरकारमा हुँदा पनि राष्ट्रियतामा सौदाबाजी भयो : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट सरकारमा हुँदा पनि युवा विदेशीनु परेको र राष्ट्रियतामा सौदाबाजी भएको टिप्पणी गरेका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कम्युनिष्ट र गैरकम्युनिष्टबीच भिन्नता छुट्याउन गाह्रो भएको बताए। ‘कम्युनिष्ट पार्टीमा सांस्कृतिक रुपमान्तरण जरुरी छ,’ उनले भने, ‘कम्युनिष्ट सत्तामा हुँदा...