राजनीति – Page 1015 – Nepal Press
राजनीति

‘जाली, फटाहा, शोषकहरूको कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ’

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा माधवकुमार नेपालले अपमान सहेर पार्टीमा नबसिने बताए । ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’