राजनीति – Page 1016 – Nepal Press
राजनीति

क्रियाशील सदस्यतामा धाँधली भएको छ: डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सभापतिका प्रत्याशी डा.शेखर कोइरालाले विधान विपरीत बाडिएका क्रियाशील सदस्यता कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यताको विषयमा अनसनरत नेता कार्यकर्ताको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कोइरालाले पार्टी कब्जा गर्ने उद्देश्यसाथ क्रियाशीलमा धाँधली गरिएको आरोप लगाए । ‘क्रियाशील सदस्यतामा मनोमानी...