राजनीति – Page 1017 – Nepal Press
राजनीति

पौडेल पक्षका नेताहरू शशांक निवासमा छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसिरहेको छ । बैठकमा क्रियाशील सदस्यता र समायोजनसम्बन्धी विवादबारे छलफल भएको बताइएको छ । त्यस्तै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा हुने शक्ति बाँडफाँटबारे पनि छलफल भइरहेको छ । पौडेल पक्षबाट देउवा सरकारमा सहभागी...