राजनीति – Page 1018 – Nepal Press
राजनीति

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ । प्रतिनिधिसभामा हाल २ सय ७१...