राजनीति
कांग्रेस बैठकमा देउवा र डा. महतबीच सवालजवाफ
२०७८ साउन २९ गते १६:४३
डा. महतले ‘सभापतिजी तपाईंकै जिल्लामा विवाद छ’ भनेपछि देउवलाले पनि ‘तपाईंको नुवाकोटमा पनि विवाद छ नि’ भन्दै जवाफ फर्काएका थिए ।
ट्रेन्डिङ