राजनीति
पार्टी निर्णयविपरीत किन बैठकमा छिरे एमाले सांसद शाही ?
२०७८ साउन २७ गते १७:३२
रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविपरीत एक सांसद संसद् बैठकमा सहभागी भएका छन् । संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै एमालेले विशेष अधिवेशन बहिष्कार गरेको थियो । सांसद अजय शाही भने बैठकमा सहभागी भएका छन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले...
ट्रेन्डिङ