राजनीति
तारकेश्वर गाउँपालिका भित्र बेथिति बढेको भन्दै एमाले र माओवादीले अध्यक्षलाई बुझाए ज्ञापनपत्र
२०८१ असार ४ गते २१:४६
नुवाकोट । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष शिव अधिकारीले एकलौटी मनोमानी ढंगले पालिका चलाएको आर्थिक अनियमितता बढेको भन्दै एमाले र माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ । मंगलबार गाउँपालिका कार्यालय दानसिंह पुगेका एमाले र माओवादीका नेताहरुले अध्यक्ष अधिकारीलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । एमाले तारकेश्वर गाउँ पार्टी कमिटीका...
ट्रेन्डिङ