राजनीति – Page 1033 – Nepal Press
राजनीति

बालकोट निवास पुग्दा यसरी भयो ओलीको स्वागत (तस्बिरहरू)

सरकारीनिवास बालुवाटार छाडेर भक्तपुर बालकोटस्थित आफ्नै निवासमा फर्किएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयसँगै नेकपा एमालेका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।