राजनीति – Page 1034 – Nepal Press
राजनीति

ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोटमा स्वागत गर्ने महेशको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा स्वागतको लागि भव्य तयारीमा लाग्न निर्देशन दिएका छन् । सर्वोच्चको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार छाडेर भोलि बालकोट जाँदै छन् । आज...