राजनीति – Page 1036 – Nepal Press
राजनीति

राजेश्वरलाई सम्झिँदै कमल थापाले भने- सर्वोच्चमा गोरु ब्यायो

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै यसलाई राजनीतिक फैसला भनेका छन् । उनले राप्रपाका संस्थापक नेता तथा वरिष्ठ राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाको शब्द सापटी लिँदै ‘सर्वोच्चमा गोरु ब्यायो’ भनेका छन् । देवकोटाले २०५२ भदौ १२ को फैसलाप्रति टिप्पणी गर्दै सर्वोच्चमा ‘गोरु ब्यायो’ भनेका थिए...