राजनीति – Page 1039 – Nepal Press
राजनीति

एमाले वार्ता टोली आज पनि छलफलमा,सहमतिका बुँदालाई अन्तिम रुप दिने प्रयास

लगातार दुई दिनदेखि छलफलमा रहेका वार्ता टोलीका नेताहरु सहमति नजिक पुगेका छन् । आज पनि सिंहदरवारमा वार्ता शुरु हुन लागेको छ ।