राजनीति
माधव नेपालको जिकिर- नेकपा एसमा वैचारिक मतभेद छैन
२०८१ असार ३ गते १३:३७
'हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं । यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ', उनले भने ।
ट्रेन्डिङ