राजनीति – Page 1040 – Nepal Press
राजनीति

ओलीसँग वार्ता गर्न भीम रावल बालुवाटारमा

नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका छन् । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो ।