राजनीति – Page 1044 – Nepal Press
राजनीति

महान्यायाधिवक्ताको प्रश्न : संविधानमा भएको व्यवस्था जस्ताको त्यस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले नागरिकता सम्बन्धी अध्यादेशले कसरी राष्ट्रघात गर्‍यो भनेर प्रमाणित गर्न चुनौति दिएका छन्। सोमबार अध्यादेशबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा बडालले संविधानमा भएको व्यवस्था अनुसार ऐन ल्याउँदा कसरी राष्ट्रघात हुन्छ भन्दै प्रश्न समेत गरे। ‘यसले राष्ट्रघात गर्‍यो भनेर केही भूतपूर्व माननीयले भन्नुभयो, केही भूतपूर्व माननीयले फिजिकरण...