राजनीति – Page 1048 – Nepal Press
राजनीति

भीड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । खोप केन्द्रमा भीड बढेर संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको संख्यामा वृद्धि गर्न निर्देशन दिएका छन् । केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन देउवाले मुख्य सचिव र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् । अहिले मुलुकका ७७ वटै...