राजनीति
प्रेम आलेको प्रष्टोक्ति- मन्त्रीको लागि धाएको छैन, ढाडको नसा च्यापिएर आराम गरिरहेको छु
२०७८ असार ३१ गते १५:५८
काठमाडौं । पूर्व वनमन्त्री एवं सांसद प्रेमबहादुर आलेले मन्त्रीका लागि बूढानीलकण्ठ धाएको तथा माधव नेपाल गुटमा लाग्ने तयारीको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ढाडको नसा च्यापिएर घरमा आराम गरिरहेको भन्दै उनले विज्ञप्तिमार्फत आफू नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ...
ट्रेन्डिङ