राजनीति
नेपालसहित १६० देश सहभागी भर्चुअल बैठकलाई चिनियाँ राष्ट्रपतिद्वारा सम्बोधन (लाइभ)
२०७८ असार २२ गते १९:०३
चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । भर्चुअल बैठकमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागि छन् ।
ट्रेन्डिङ