राजनीति
अग्रजका ‘तुच्छ बहसले’ वकिललाई ‘बोकाहा’ कै हैसियतमा पुर्याउने युवा कानून व्यवसायीको चिन्ता
२०७८ असार १४ गते १६:३२
काठमाडौं । युवा कानून व्यवसायीहरूले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा कतिपय वरिष्ठ अधिवक्ताहरुले व्यक्त गरेका शब्दहरू आपत्तिजक र आचारसंहिताविपरीत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । १० जना अधिवक्ताहरूले सोमबार संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन विषयलाई लिएर सडक आन्दोलन गर्ने तथा भूतपूर्व प्रधानन्यायाधीशहरूले मुद्दा प्रभावित...
ट्रेन्डिङ