राजनीति
गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित
२०७८ असार १ गते १४:२२
काठमाडौं । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा पेश गरेकी नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ ।...
ट्रेन्डिङ