राजनीति
प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
२०७८ जेठ ३० गते १९:४३
जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । जेठ २७ मा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा साँसद शिवचन्द्र चौधरी, सुन्दर बहादुर विश्वकर्मा, दिलिप साह र सिता गुरुङले...
ट्रेन्डिङ