राजनीति
जनमोर्चा सांसद पुनर्वहालीको आदेशविरुद्ध भ्याकेटको निवेदन बोकेर गण्डकीका सभामुख सर्वोच्चमा
२०७८ जेठ २६ गते १३:५२
सभामुख नेत्रराज अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै सर्वोच्चमा भ्याकेटको निवेदन दिएका हुन् ।
ट्रेन्डिङ