राजनीति – Page 1075 – Nepal Press
राजनीति

जनमोर्चाका प्रदेशसभा सदस्यको पद रिक्त गराउन सूचना दर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद रिक्त गर्नका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका छन् । आजै बस्ने प्रदेशसभा...