राजनीति – Page 1077 – Nepal Press
राजनीति

लुम्बिनी प्रदेश : जसपा संसदीय दलको बैठक अर्निणित, भोलि पुनः बस्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा निर्णायक मत राखेर बसेको जनता समाजवादी पार्टीको आइतबार बसेको संसदीय दलको बैठकले कुनै निचोड निकाल्न सकेन। ६ सदस्य रहेको दलको बैठकमै सबैजना जुट्न सकेका छैनन्। प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय...