राजनीति – Page 1081 – Nepal Press
राजनीति

रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष हुन् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनतामाथि अपमान हुन नदिन राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका लागि आफू नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेको जिकिर गरेका हुन् । ‘जनतासँग मत माग्दा हामीले राजनीतिक स्थायित्व...