राजनीति – Page 1083 – Nepal Press
राजनीति

ओलीको ‘एग्रेसिभ लिडरसिप’ बाट प्रतिपक्ष आत्तियो : सांसद सिलवाल (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिलवालले समृद्धि र सुशासनलाई प्रधानमन्त्री ओलीले सही ढंगले नेतृत्व गरेकोले प्रतिपक्षी दललाई आघात पुगेको बताए । ‘केपी ओलीले जसरी समृद्धिलाई लिड गरिरहनुभएको छ त्यसबाट प्रतिपक्षका...