राजनीति – Page 1086 – Nepal Press
राजनीति

कर्णाली सरकारबारे प्रचण्ड : सबै मिलेर अपदस्त गरे भने पनि फेरि कब्जा गर्ने ठाउँमा आइपुग्छौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश सरकार अपदस्त गर्ने कोसिस भइरहेको दावी गरेका छन्। रुकुम पश्चिममा आयोजित जनसभालाई मंलबार सम्बोधन गर्दै प्रचण्डले सरकार बचाउन अन्तिम प्रयत्न गर्ने बताए। ‘हाम्रो सरकारविरुद्ध अन्तिम रुपमा अपदस्त गर्ने कोसिस भइरहेको छ,’ प्रचण्डले भने, ‘म आफैँ लागि पनि राख्याछु,...