राजनीति
प्रचण्ड सरकारले पार्टी फुटाइदिएको उपेन्द्रको आरोप, मधेशी दलहरूलाई कार्यगत एकताको प्रस्ताव
२०८१ जेठ २८ गते १८:११
उनको राजनीतिक प्रतिवेदनमा भनिएको छ, 'मधेशमा छरिएर रहेका पहिचान, समावेशीता, सङ्घीयता, सामाजिक न्यायका पक्षधर दलहरूबीच सहकार्य अथवा कार्यगत एकता गरी अगाडि बढ्नुपर्दछ ।'
ट्रेन्डिङ