राजनीति – Page 1091 – Nepal Press
राजनीति

ओलीको चेतावनी- प्रचण्डजी ! ती दिन त गए, तपाईंसँग न हतियार न सेना

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिन आग्रह गरेका छन् ।