राजनीति
माधव नेपाल भन्छन्- केपी ओलीको कारबाही खारेज गर्छौं
२०७७ चैत १६ गते १७:४१
काठमाडौं । ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बित भएका नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओलीले गरेको कारबाही स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै नेपालले भने- ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । यस्ता कारबाही स्वीकार गरिन्न,चाँडै बैठक बसेर हामी निर्णय लिन्छौं...
ट्रेन्डिङ