राजनीति – Page 1093 – Nepal Press
राजनीति

प्रचण्ड भन्छन्ः मलाई समर्थन फिर्ता नलिन दवाव छ, दाह्रा किटेर बसेको छु (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु गल्ती  भएको बताएका छन् । उनले केही दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा माधव नेपालसँगै उपस्थिति भएका प्रचण्डलाई कार्यक्रमका प्रस्तोता कृष्ण खनालले...