राजनीति
एमाले आकस्मिक स्थायी कमिटी बैठक : कोरोना नियन्त्रण र लुम्बिनी राजनीतिबारे ‘ब्रिफिङ’
२०७८ वैशाख १९ गते १४:००
काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ। बैठकमा कोरोना महामारी यसको रोकथाम र नियन्त्रणबारे छलफल भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । ‘कोभिडबारे छलफल भयो,’ नेपाल प्रेससँग उनले भने, ‘यसविरुद्ध लाग्न आफ्नो कार्यकर्तालाई आह्वान गर्यौं ।’ नेम्वाङले लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एमव अध्यक्ष...
ट्रेन्डिङ