राजनीति – Page 1098 – Nepal Press
राजनीति

नेपालपक्षीय किसान महासंघको भेलामा वामदेव, पार्टी एकताकै विषय उठान

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा नेता वामदेव गौतम पनि सहभागी भएका छन् । यसअघि नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा उपस्थित भएका हुन् । गौतम महासंघका अध्यक्षसमेत हुन् । भेलालाई सम्बोधन गर्दै उनले आफू...