राजनीति – Page 1099 – Nepal Press
राजनीति

कर्णाली सरकार हल्लियो, नेपाल समूह बन्ला रक्षाकवच ?

सुर्खेत । एमालेले समर्थन फिर्ता लिएपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार संकटमा परेको छ । एमालेको प्रदेश सभा दलले अकास्मात चालेको कदमपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आफ्नो कुर्सी जोगाउन सजिलो छैन । केन्द्र सरकारमा एमाले र माओवादीको गठवन्धन नटुटिसकेको अवस्थामा कर्णाली एमालेको निर्णय पेचिलो हुने देखिन्छ । यसले एमाले र माओवादीबीच...