राजनीति – Page 1101 – Nepal Press
राजनीति

संसद नियमित गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा सहमति जुटाउन सभामुख अग्नि सापकोटाले पहल थालेका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध गर्न सक्ने परिस्थितिबीच सभामुख सापकोटाले आज २ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यसअघि सर्वोच्च अदालतको...